Posted by: npthito August 14, 2010
Maluwa bhaneko ke ho?
Login in to Rate this Post:     0       ?        
GT, गाउँमा ठेट भाषामा  मालुवा होला, मैले गाउँमा हुदा मालुवा भन्ने नै सुनेको हो | तर गीतमा भएको मलुवा पनि त्यहि प्रेमको र समूह को प्रतिक नै हो | मलुवा चाही सुर्ति सम्बन्धित  नै केहि हो जस्तो छ | 
गितको लागि धन्यवाद|
Read Full Discussion Thread for this article