Posted by: Geology Tiger August 13, 2010
Maluwa bhaneko ke ho?
Login in to Rate this Post:     0       ?        

 


मालु भनेको त मलाई पनि थाहा भएन, तर मलुवा भनेको चाँही सुर्तिको प्रकारनै भन्नु पर्ला। हुनत म सुर्तिजन्य पदार्थ सेवन गर्दिन तर पनि जहाँ सम्म मलाई थाहा छ, एक थरी सुर्ती बजारमा तयारी अवस्थामा नै पाईन्छ, अर्को थरी भने आँफैले हातमा रखेर माड्दै, चुना हालेर तयार पारिन्छ, त्यसैलाई मलुवा भनिन्छ। vaaNYC ले सुनेको गीत शायद तारादेवीले गाएकै गीत हुनु पर्छ।  


सागुरी बारी नि हौ यो धारापानी, गडतिरको हौ हजुर बालुवा
खरो है सुर्तीले नि बाडुल्की लाग्यो, खानुहोस् हौ हजुर मलुवा।  


ल नेपाली गीत को मजा लिनु:


http://www.nepaligeetsangeet.com/play.php?play_id=236&Artist_ID=t&Artist_Name=tara_devi


 


 

Read Full Discussion Thread for this article