Posted by: serial August 13, 2010
Login in to Rate this Post:
0
?
समर्थन जि तारेमाम
ल आउनुस् बस्नुस्
एसो कुरा कानी नि गरम -
अनुहार त हिजो अस्ती नि देख्या हो
बोली चाँही सुन्न पाको छैन -
ल आउनुस् बस्नुस्
एसो कुरा कानी नि गरम -
अनुहार त हिजो अस्ती नि देख्या हो
बोली चाँही सुन्न पाको छैन -