Posted by: Geology Tiger August 13, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

लौ मैले पनि आजको भोट हाले, ल्यान्ड अफ गोर्खाली, वास्तव मुक्ती र अरु नियमित भोट हाल्नुहुने सबैलाई धन्यवाद!


GrgDai  यहाँको बक्सा भन्दा बाहिर गएर सोच्ने बानीको प्रसंशा गर्छु, तर यहाँको प्रश्नले यो धागोको उद्देस्यलाई प्रतिकूल प्रभाव पार्ने देखिन आएकोले बाध्यतावश मेटाईदिएको छ र यहाँको जिज्ञासा पुरा गर्न असमर्थ रहेको जानकारी गराउँछु, यसको लागि माफ गर्नु होला।


 

Read Full Discussion Thread for this article