Posted by: Geology Tiger August 12, 2010
lau hera dhoti nacheko......video
Login in to Rate this Post:     2       ?         Liked by

त्यो हिन्दी टेलिसिरियलहरुमा नेपालीलाई गोर्खा भनेर हेपेको भनेर आगो हुने साथीहरुलाई हामी आफू भारतीयहरुको बारेमा के सोच्छौ भनेर सोच्न आग्रह गर्दछु। माथि राखिएको भिडियोमा उक्त भारतीय युवकले व्यक्तिगत रुचीका कारण आफ्नो शैलीमा नाच्न खोज्नु कुनै नराम्रो काम होइन, त्यसलाई धोतीले नाच्यो भनेर उडाउनु जरुरी छैन। यदि हामीहरु आफू अरुबाट सम्मान खोज्छौ भने अरुलाई पनि सम्मान गर्न सिकौं, आफू चाँही अरुलाई जे पनि भन्ने अरुले आफुलाई केही भन्यो कि बबाल रिस उठ्ने, यो कस्तो द्वैध चरित्र?


 

Read Full Discussion Thread for this article