Posted by: Geology Tiger August 12, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

 


हैन हौ साझाको साथीहरुमा बिस्तारै भोट हाल्ने रुची घट्दै गएको जस्तो छ, जुन स्वभाविक पनि हो। तर यहाँहरुले हाल्नु भएको भोट खेर नजाओस भन्नको लागि पनि हामीले थप केही दिनलाई भोट हाल्ने क्रमलाई निरन्तरता दिनु जरुरी छ! यती भन्दै मेरो भुन्टेलाई आजको मेरो भोट पनि खसाले!  


 

Read Full Discussion Thread for this article