Posted by: syanjali August 11, 2010
Serious Advice only
Login in to Rate this Post:     0       ?        
सिस, ले दिएको सल्लाहा लाई बङ्याइ हाल्नु पर्ने जरुरी पनि थिएन, यधपी नेपाली केटा हरु सँग डेटिङ गर्दिन भनेर खोकी हालिन , जुन ब्यक्तिगत कुरा हुन उन्का। टतस्थ भएर कुरा गर्ने हो भने!

सिकेर,देखेर भोगेर, पढेर,  अनी सोधेर जानिने कुरा हरु धेरै छन। कसैलाई उग्र बस्ना आउने मन्पर्ला, कसैलाई मध्यम अनी कसैलाई हल्का, मलाई भने हल्का तर लामो समय सम्म रहने मन पर्छ, कोही पल्लो सडकमा हिंडेको छ भने वल्लो सडक सम्म नाक खिर्याउने लगाउछन अनी बाटो हिंड्ने हरु नाक खुम्च्याउदै हिंड्ने गरको पनि भोग्नु पर्या छ। साच्चै भन्ने हो भने SIS ले भने जस्तो गर्दा पनि राम्रै होइनर दैनिक दिनचर्या को लागि ? नाक खिर्याउने लगाएर काम मा दैनिक कमै ले जान्छन बिशेषत पुरुष हरुले ? किन्की यि बर्गका हरु PINK  ग्रुप मा पर्छन रे ???
नयाँ शब्द निकै चलन चल्तिमा आएको " गुले", "पाखे", " खाते " "गुहे" आदी इत्यादी and it is appropriate to some of the commenter . 

Some deodorant and after shave lotion are quiet good and may substitute fragrance.

Advise: Do not ask which one is better? It is you to make the decision or check with your spouse or girl friend. 


Last edited: 11-Aug-10 01:31 PM
Read Full Discussion Thread for this article