Posted by: chipledhunga August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

छ्पनीले छान् छान् डबकीले हान्
डबकीको निगारले लाग्यो मलाई बाण


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
हर्केले गंगा बरदानको पुरानो गीत राखेको रहेछ, बंगूरको मासुसँगै निगार घुट्काउन छटपटी भए जस्तो छ बज्जेलाई।
बिर्खे बुढो पनि आज कताबाट आइपुग्यो भन्या त भोट खसालेर आउँदा बाटो परेको रहेछ।
ठुल्दाइ, टिरेन नचलेको किन नि? लोडशेडिङ कि कर्मचारी हड्ताल?
बाउचा, काम मिल्छ चिन्ता नगर। श्याम शरण आएर केही भएन तर के भि राजन पनि आएका छन् अब ठीक हुन्छ।


म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्‍यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु
लोल रिट्ठे सर, लोल।
जीते, के भनेको त्यस्तो? अहिले ठुल्दाइले सुन्नुभयो भने भन्नुहुन्छ, "चियाको असली स्वाद त चिलिमसँग खाँदा पो आउँछ, मखुला?"
रामे त खोइ, लाग्यो होला समुन्द्रको किनारतिर।
पूरे र बिष्टेको चाँही के छ नि खबर?
          

Read Full Discussion Thread for this article