Posted by: Geology Tiger August 11, 2010
एकातिर यो अर्को तिर त्यो
Login in to Rate this Post:     0       ?        

Homeyji thanks for the appreciation and the suggestions. Definitely, there are more dimensions of religion than I stated above and these different dimensions are active in different level in different parts of the world.


सिर्जना जी, म्लेच्छ शब्दको शब्दकोशीय अर्थ चाँही म दिन सक्दिन तर यसको शाब्दिक अर्थ चाँही पानी नचल्ने जात त्यो पनि अहिन्दू हो। मलाई एक दुई चोटि पुराणहरुमा यो शब्द सुनेको जस्तो लाग्छ। अमेरिकालाई (अथवा यूरोप किनकी त्यो बेला सम्मा अमेरिका पत्तै लागेको थिएन) शायद त्यो पातलमुनिको देश कि यस्तै केही भनेर बर्णन गरिएको थियो अनि हिन्दू राजाहरुको त्यो पातल देशको मानिसहरुसँग (म्लेच्छहरुसँग)  युद्द भएको कुरा पनि उल्लेख छ। अनि म्लेच्छ भनेको शायद केही आसुरी शक्ति पनि भएको हुनुपर्छ। यदी म गलत रहेछु र कसैलाई यसको ठेट अर्थ थाहा छ भने लेखिदिनु होला, धन्यवाद।   


 

Read Full Discussion Thread for this article