Posted by: ramprasadneupane August 11, 2010
Serious Advice only
Login in to Rate this Post:     0       ?        
ए सेउसी इन साडी नानी, एउटा अर्को नि सल्लाह दिम न पिलिज !
गर्-ल-फी-रेन् लाई भित्री बस्त्र हरु उपहार दिनु उचित हो कि नाइ?
दिदा कुन कस्तो दिने हो? भिक्टोरिया को गोप्य दिदा तुरुन्तै गेट लेड हुन पाम्ने हो कि नाइ ?
अर्को कुरो! साबन नै नलगाइ पुरुष गन्ध २ - ४ दिन साचेको नि निकै हट मानिन्छ रे ! कसो हो? कि कामना प्रकाशन को साधना अंक ४३१ पृष्‍ठ ७४ मा गलत कुरो लेख्या हो?
Read Full Discussion Thread for this article