Posted by: syanjali August 10, 2010
Titora/Wai Wai from Nepal
Login in to Rate this Post:     0       ?        
केहो एकआखे नागले डस्योकी क्याहो तितौरा fedex बाट मगाउने कुरा गर्छ्यौ ? तेस्ताइ च्वास्स अमिलो पिरो कुरा त्यो चाईनिजको पसलमा पाईन्छ काम चलाऊदै गर। 
कागती किनेर नुन ( अलिकती चिनी मिसाए गुलियो को स्वाद पनि आउछ ) मा भरी राख 
Read Full Discussion Thread for this article