Posted by: timi_mero_sathi August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
ल एस सबै चौतारीका ज्ञात अग्यात औतारी हरु लाई यो TMS को सादर् प्रनाम ल आज एउटा जोक 


एक जना केमिस्ट् एक जना बायोलोजिस्ट  र एक जना एलेक्त्रिकल इन्जिनिएर लाई अमेरिकामा म्रितुदण्द को सजाये भएछ
, एलेक्त्रिकल चेअर मा राखेर,
म्रितुदण्दको दिन पहिला केमिस्ट् को, दोस्रो बायोलोजिस्ट को र लास्ट  एलेक्त्रिकल इन्जिनिएरको पालो  रेछ
म्रितुदण्द दिने मान्छे केमिस्ट संग: तिम्रो केही भन्नु छ?
केमिस्त: छैन
म्रितुदण्द दिने मान्छेले केमिस्ट् लाई मेचमा  राखेर  electricity  on गरेछ, केही भएन छ, केही नभएपची म्रितुदण्द पाएको मान्छे लाई जिउदै छोड्न पर्ने निएम  रहेछ, केमिस्ट् छुटेछ
म्रितुदण्द दिने मान्छे बायोलोजिस्ट संग: तिम्रो केही भन्नु छ?
बायोलोजिस्ट: छैन
तेस्पछी म्रितुदण्द दिने मान्छेले बायोलोजिस्टलाई मेचमा  राखेर  electricity  on गरेछ, केही भएन छ , त्यो पनि छुटेछ
एलेक्त्रिकल इन्जिनिएर यो सब बहिर कोठामा बसेर हेरी रको रेछ
लास्टमा  एलेक्त्रिकल इन्जिनिएर
म्रितुदण्द दिने मान्छे एलेक्त्रिकल इन्जिनिएर संग: तिम्रो केही भन्नु छ?
एलेक्त्रिकल इन्जिनिएर: (कत्तिन जान्ने बन्दै) त्यो तिम्ले बिजुली को मैन स्वित्च नै on गर्न बिर्स्या छ आनी कसरी एलेक्त्रिकल chair ले काम गर्छ त
म्रितुदण्द दिने मान्छे: Oh thank you very much भन्दै मैन switch on गरेछ
तेस्पची के भो आँफै अनुमान गर्नुस्







 
 

Read Full Discussion Thread for this article