Posted by: syanjali August 10, 2010
क्यालिफोर्निया पात भो!!
Login in to Rate this Post:     0       ?        
भुस्तिग्रे को कुरा गर्दा मलाई तिन तिग्रेको कथा याद आयो। 

भर्खरै मात्र सरुवा भएको थियो बिराटनगरमा, बाल बच्चा बोकी जोगबनी तिर लागियो। घोडा पनि बग्गी तानेको मात्रै देखेका बाबुरा हरुले गधा छ्यास छ्यास्ती मात्रै देख्न पाएका हैनन काम्को भारी थन्क्याएर आराम्ले सितलमा उग्राउदै तेस्रो तिग्रो १० -१५ फिट टाडै सुनिने गरी लिङ  ठटाएर बसेको  थियो. एउटा चाँही 
छ बर्से छोरोले Excited हुँदै गधा तिर औल्याउदै आमालाई सोध्यो त्यो के हो ?
आमाको जबाफ - गधा 
एक्छिन चुप लागेर फेरी अनौठो मान्दै त्यो ठुलो लठ्ठी जस्तो के हो, के गरेको र कसरी  पड्काएको एकै सासमा सोध्न पुग्यो कान्छु ?????????????? 

सुन्ने जतिका आँखा त्यता तिर फ्याकिए, कोही बाल कौतुहल प्रती मन्द मुस्कान दिए कोही चुप चाप चल्दिए अनी कोही खित्का छोडेर हासिदिए.
श्रीमतीजिका गाला राता भै सकेका रहेछन अनी छोरो भने गधा प्रती को कौतुहलता जारिनै थियो र तेतै हेर्दाइ थियो भने श्रीमतीजी छोरोलाई तान्दै थीइन । 
मैले कुराको प्रसँग बादलइदिए लौ फेन्टा पिउनु पर्छ भनी। अझै पनि यि कुरा निकालेर हामी हास्ने गर्छौ । 
Read Full Discussion Thread for this article