Posted by: ritthe August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

हन डढेको प्याज ख्वाउन लायो पुरे ले सपलाई


मंगलबारे गन्नुमय जदौ पुरे, ठुल्दाइ, बिस्टे, लहरे, चेली, रामे, हर्के, पुन्टे दाई र जितेमा !


ब्यान देखी एक्छिन टाउको उठाउने फुर्सत भा' होइन ! अहिले नि टाउको निहुराएरै लेख्दै छु !


गफिदै गरम है औतारी हो !

Read Full Discussion Thread for this article