Posted by: Geology Tiger August 10, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

 


गरी खाउ, तमाङलकोल, ८८४७, ध्वाँसे, नाज र चेलीलाई भोटको लागि धन्यबाद! नाजले चाँही बहुत खासाको कुरा गर्‍यो ती पाजिहरुलाई भोट दिएर जनताले सभासद् बनाए, उनीहरु चाँही हड्डीको लागि कुकुर लडे जस्तो कुर्चीको लागि लडे बसेका छन्। चेली लागायत यो थ्रेडमा टिप्पणी गर्ने तथा नगर्ने सबै मित्रहरुको लगातार भोट हाल्ने क्रम जारी रहनेछ भन्ने आशा गर्छु। मित्र__________को सदाशयताको लागि धन्यबाद, तर यो प्राबिधिक कुरा कसरी सल्टाउन सकिन्छ मलाई नि त्यति ज्ञान भएन। यति भन्दै भुन्टेलाई आजको मेरो भोट हाले।  


 

Read Full Discussion Thread for this article