Posted by: Geology Tiger August 8, 2010
मलाई तिमिनै स्वर्ग लाग्छ
Login in to Rate this Post:     1       ?         Liked by

 


केटाको प्रयास राम्रो छ। प्रेमालापको मध्य समयमा एउटा प्रेमीको मुटुमा धड्किने धड्कन सुनेको अनुभूती गराउँछ। आशा छ आगामी दिनमा केटोको कविताहरु अझ परिष्क्रित र अझ सशक्त हुनेछन्, शुभकामना!


 

Read Full Discussion Thread for this article