Posted by: SimpLe_KeTa August 8, 2010
मलाई तिमिनै स्वर्ग लाग्छ
Login in to Rate this Post:     0       ?        
मलाई तिमिनै स्वर्ग लाग्छ
By: Simple_KeTa


मलाई तिमिनै प्यारो लाग्छ
मलाई तिमिनै आफ्नो लाग्छ
मुस्कुराई दिँदा तिमि
मलाई तिमिनै स्वर्ग लाग्छ ॥

हिजो हामिलाई छुटाउन खोज्दा
तिमिले मेरो हात थाम्यौ
आज तिमिलाई माया गर्दा
तिमि किन लाज मान्छौ
तिमि किन लाज मान्छौ ॥

मलाई तिमिनै प्यारो लाग्छ
मलाई तिमिनै आफ्नो लाग्छ
मुस्कुराई दिँदा तिमि
मलाई तिमिनै स्वर्ग लाग्छ ॥

भोलि के हुन्छ हुन्छ यहाँ
सँधै सुख-दूख हुन्छ यहाँ
आज मुस्कुराई देउ तिमि
भोलि के हुन्छ हुन्छ यहाँ
भोलि के हुन्छ हुन्छ यहाँ ॥

मलाई तिमिनै प्यारो लाग्छ
मलाई तिमिनै आफ्नो लाग्छ
मुस्कुराई दिँदा तिमि
मलाई तिमिनै स्वर्ग लाग्छ ॥

कृपया कमेन्टस दिनुहोला ।
धन्येबाद ।
Read Full Discussion Thread for this article