Posted by: Geology Tiger August 7, 2010
home made song , home made music Video !! Please rate it !!
Login in to Rate this Post:     1       ?         Liked by

 


 


आफ्नो रहर पुरा गर्न घरमै बसेर गीत गाउनु वा भिडियो बनाउनु एउटा कुरा हो, तर व्यवसायिक रुपमा बजारमा प्रतिस्पर्धा गर्न वा अरुलाई सुनाउन गाउनु अर्कै कुरा हो। यी दुइको स्तरमा आकाश जमिनको फरक छ। माथि राखिएका भिडियोहरुका गायकहरुले यदी व्यवसायिक रुपमै गाउने हो भने निकै नै मिहेनत गर्नुपर्ने देखिन्छ। तर म daamikattu ले लामो समयदेखी यस्ता अव्यवसायिक नेपाली कलाकारहरुको गीत संगीतकोलाई उकास्नको लागि गरेको प्रयासको खुलेर प्रसंशा गर्दछु।  


 

Read Full Discussion Thread for this article