Posted by: naya nepali August 6, 2010
three questions
Login in to Rate this Post:     0       ?        



हा हा हा हा हसायो ल जाठो ले अैले चै ।। एस्को उत्तर आए पनि तैले के नप्चस भन त ओेए ??? देश मा मुला ४ चोटि constitution assembly को चुनाव हुँदा त प्रधानमन्त्री छैन मुजी वु चै कत्तीन बौ कै देश जसरी प्रश्न गर्दो राइछ ।। ल तेइ पनि एक्चोटि लाई तेरो प्रश्न को जवाफ दिन्छु " हाम्रो देश मा केइ पनि ठीक छैन ल" अब के तास्छस त भन त  
Last edited: 06-Aug-10 09:57 PM
Read Full Discussion Thread for this article