Posted by: ramronepal August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        



उफ्फ्फ्फ्फ ........ खुब थाकियो ए गाँठे ....

सबै औतारी हरुलाई प्रणाम है .....

क्रेजी वेल्कोम है .... वाइ वाइ त म कहाँ नि नेपाल बाट अस्ती मात्र टन्न आएको छ ....... कसैलाई बेच्दिन ..... खाने भये येतै आए हुन्छ ..... लजिङ फूडिङ् फ्री .........

घुम घाम बाट बल्ल फुर्सद भयो .......... अब फेरी शाहीली कहाँ जानु छ .... बिचरी मोरी ..... कत्ती दिन भयो नभेटेको ....... बाटो हेर्दै मेरो रामे आउन्छ भनेर बसेकी होली ....... ल म त लागे ।


राजधानी तिर बाट हाम्रो गाम तिर (म कहाँ) भोली मान्छे आउन्दै छ है ...... हाम्रो गाम घुम्ने भये एही मौका छ ...... कोही आउने हो ? लजिङ फूडिङ् त फ्री छन्दै छ ...... ट्रान्स्पोर्टसन पनि फ्री है .....
Last edited: 06-Aug-10 02:19 PM
Read Full Discussion Thread for this article