Posted by: Nepal ko chora August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
जम्मै गाम्ले लाई शुक्रबारे दिक्क लाग्दो मध्यानह को जदौ, ठुल्दाइ लाई तारेमाम... 

लन्च को बेला मा नेपाली वाइ वाइ को गफ? हाम्रो तिर नि पाउदैन नेपाली वाइ वाइ त, तेही थाइ वाला खाँदै नेपाल सम्झिनु पर्या छ। 

आसु कबी रिट्ठे लाई अभिबादन  । 

हन यो रामे नि कती लखर-लखर गर्न सक्या होला त। शुक्रबार बिहान नै गाउ डुल्न निस्की सकेछ। 

क्रेजी, नेपाल बाट फर्केको खुशीयाली मा एउटा कथा लेखेर टासी हाल त। 

बिस्टे र चिप्ले लाई सम्झना । 
Read Full Discussion Thread for this article