Posted by: Rahuldai August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले गुरु, बिस्टे काजी ।



त्यसइ त वाइ वाइ लाई उहिलेइ बाइ बाइ गरी सकेको । तै पनि कहिले काही खान्छु, रामेन र म्याग्गी भन्दा चाँही मीठो । अझ गो:फुकी मा प्याज खुर्सानी संग मिसाएर चटपटे खान आझ मिठो ।


यस्तो आइडिया मदनवा ले सिक्यो भने मालमाल नै हुन्छ । 
 

Read Full Discussion Thread for this article