Posted by: Rahuldai August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

लु नेपालमा क्रेजी किन बिजी भाको भन्थानेको त , बिजी- नेश सिकेर आएको रहेछ । एक पाकेट को १० डलर रे ।


यही हङकङ मार्केट मा १० डलर मा ४० वटा किन्न पाईन्छ । त्यो पनि थाइ वाला, चौधरी माडे को होइन ।



पाउं साउं ल्या छैन ? त्यो भे पोस्टल खर्च  सोध भर्ना दिन्छु ।

Read Full Discussion Thread for this article