Posted by: ritthe August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ र स्पोके !


तेइ त आज त ठुल्दाइले अचम्मै पार्दिनु भो नि ! सधैं ब्यानै आउने मान्छे आज एती खेर बल्ल ! ल्याब ले नि गर्नु गर्‍यो हाम्रो चौतारी लाई !


अनी के छ स्पोके ब्रो? धेरै पछी देखियो नि चौतारी मा ! गाथमा आरामै छ?


रामे कता घुम्न जान्छु भनेर गा हो ! अरु नि कोइ देखिदैन त आज ! शुक्रबार भन्ने बित्तिकै यसरी हराउनु भएन नि मान्छे हरु ! मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article