Posted by: Rahuldai August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे झम्झमाउदो जदौ ।


ल्याब ल्याब ले हैरान पार्‍यो। पूण्टे दाई को क्याब भन्दा नि हाम्रो ल्याब ब्यस्त ।


मन नपराउने हरु न आउनु नि चौतारीमा। आफ्नो घरमा सौचालय छैन होला अनि चौतारीमा आएर फोहर गर्न आउछन कोइ कोइ सभ्य भनाउदाहरु ।
 

Read Full Discussion Thread for this article