Posted by: SimpLe_KeTa August 4, 2010
जीवन लाई अभिनय नबनाउ साथी
Login in to Rate this Post:     0       ?        
मिस्टेकले Down sign दिएछु । सच्चयाउन मिलेन । माफि चहान्छु ।

"जीवन एउटा अभिनय"


            मलाई कोई-कोईको जिन्दगिमा हिरो हुन मन लाग्छ
            मलाई कोई-कोईको जिन्दगिमा भिलेन हुन मन लाग्छ
            बास्तवमा बास्तविकता यत्ति गार्हो छ मलाई
            मलाई मकुण्डो लागाएर तरुनि फकाउन मन लाग्छ ॥

   
Read Full Discussion Thread for this article