Posted by: Harka_Bahadur August 4, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

यो रिठ्ठे बज्जेले कत्रो ठुलो ताल्चा लगार हिंडेको रैछ, चाबी पनि कस्तो नदेख्ने ठाउमा राखेको रैछ गान्ठे , खोज्दा खोज्दा जात्रै भोनी मेरो त, बल्ल बल्ल भेटे , लौ है बुदबारे हाट बजार तिर जानु छ आज , किन्मेल गरौ अनी एसो ताडि वाडी खार फिट भर घर फिर्नु पर्छ ।


सप्पैलाई जदौ अनी नमस्कार यो हर्के को।

Read Full Discussion Thread for this article