Posted by: leology August 3, 2010
Login in to Rate this Post:
0
?
7 players to start with.. Shouldn't be that bad.
केटा केटि सबैजना..जो जसलाई खेल्नु मन छ ..रमाइलो को लागि ...ल छिट्टो भन्नु पर्यो. यो हपता देखि सुरु गर्दा कसो होला? आईतबार नभए सोमबार मंगलबार बिहिबार कुन दिन मिल्छ ..सबैको मिलाएर लोकेशन चूज़ गर्नु पर्छ