Posted by: ritthe August 3, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

"बगेको खोला फर्किंदैन, अर्को भाग लेखिंदैन। तारेमाम । "


बगेको खोला फर्किदैन नेपाल बन्द ले ठुल्दाइलाई पर्खिदैन तारेमाम भन्नु पर्ने मा अर्कै भाको जस्तो लाग्यो मलाई त !


सान बराजुले साझामा बिज्ञापन गर्न पाइदैन भन्या छन ठुल्दाइ त्यो चाडो मेटाइदीहाल्नु है फेरी ब्यान गर्देलान नि !


पून्टे बुढा तारेमाम ! बुढा ले आँखा सनक्क सन्काएर कल्लाई खोज्या हुन बुझे त मार्दिनु लौ !


बिस्टे ब्रो नि आज त फरररर औरेजी धसेर भागेछन ! जि ओ ओ डि गूड् चाँही बुझे अरु बुझ्या भये त ढरो ढर्म


 

Read Full Discussion Thread for this article