Posted by: Nepal ko chora August 3, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
जिते, ठुल्दाइ, लहरे र रिट्ठे लगायत जम्मै गाम्ले लाई मंगलवारे गणेशमय जदौ।

धन्न आज चाही कमलादी गणेश सँग बासस्थान मै भेट भयो। गत हप्ता दु:ख पाको ले होला आज त बिहानै उठेर मर्निङ वाक गको रे। का सम्म पुगेर आइ स्यो त प्रभु भनेको त त्यो मुसा अली बिरामी परेको थ्यो, अझै राम्रो सँग तगडा भै सकेको छैन। तेसै ले तेल्लाई कती दु:ख दिनु भनेर असन सम्म मात्र पुगेर आको रे। बल्ल था भो, हाम्रो गणेश भगवान को भुडी किन न घटेको  भनेर त। अब मर्निङ वाक जादा नि मुसा मा जाने रहेछन र पो। 
Read Full Discussion Thread for this article