Posted by: Rahuldai August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले सर ।



भेट हुन नसकेको औतारी चौतारीका हैनन, साझा का पुराना हस्ती हुन । नेपालको ठुलो प्रकाशन समूहका मुख्य कार्यकारी अधिक्रित ।



  रामे र बौचा भुभुजेला अब अर्को वर्ल्ड कप को बेला सम्म चाँही पक्कै होला भन्ने विश्वाश गरेको छु ।


एउटी लाइन मारे पो छिट्टै शाहअनाइ बज्छ, एकै चोटि १० ओटी सँग लाइन मार्दा उही हो अर्जेन- टिना ले जिते जस्तै , अर्को चार साल मा आश गर्ने हो।

Read Full Discussion Thread for this article