Posted by: ritthe August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

ए नेप्चे र लहरे भेट्या? अनी माकुरे पनि? गज्जब भएछन्त !


लहरे मान्छे निक्कै कम बोल्ने हो प्रतक्ष भेट्घाट मा त तर खै चौतारीमा त जैले नि ट्यार ट्यार कराइ राखेकै हुन्छ ! विश्वाश गर्नै गाह्रो ! अनी भेट्ने योजना चाँही कसरी बन्यो ह नेप्चे लहरे? चौतारीका कुन कुन औतारी को के के कुरा काटेउ हँ?


ठुल्दाइ त आज औरेजीमा भटटटटट पारेर कता लागे फेरी !


बिस्टे ब्रो, निक्कै बिजी जस्तो छ ! एक लाइन मात्र लेख्न भ्याये !

Read Full Discussion Thread for this article