Posted by: serial August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम नेप्चे अनी बिस्टे बिराडर

नेप्चे त्यो आँखा टल्क्या भे चस्मा लाम न त कालो खाल्को अनी त्यो टल्क्या टालु जती हेर्न मन लागे नी हेर्न हुन्छ - आँखा लाई नो टेन्सन यी यसरी क्या  

रामे ले भन्या जस्तै ठुल्दाइ राती राती चिच्याउने बानी छ की छैन - छ भने किन छ - कहाँ गएर चिच्याउने कस्लाई चिच्याउने -


अब बिस्टे काजी आज नी धुर्ब्या पसलाँ त जाने होला नी - खुब मोहनी लाछ धुर्ब्या साली ले
Read Full Discussion Thread for this article