Posted by: ritthe August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

रामे तिमी सँग अली खेराँ कुरा गर्छु एक्छिन पख बाओ !


अँ साँची अस्ती शुक्रबार आफु त २ बजे तिरै निस्कियो अड्डा बाट ! अनी तेइ त हो नि तेस्पछी के के गरेछन गाम्ले हरु ले भन्ने त भईहाल्छ नि मनमा ! तेइ भर रामे ले ब्राउजर खोल्नु अघी नै म चौतारी छिरे पनि शुक्रबार को औतारी हरु को गफ सुन्दै थे बसेर ! चिप्ले ब्रो आका रैछन ! रमाइलो गरेछन गाम्लेहरुले आफु न'भा मौका पारेर ! अनी हाम्रो चिप्ले लाई फेरी उती खेरको रेडियो नेपालमा फर्माइसी कार्यक्रम मा कस कस्को नाम भन्थ्यो पनि अझै कन्ठ? नसकिने भो प्रभु ! अँह ! ति कालिङ्पोङ को अनुमा राइ अहिले तेतै हस्तिनापुर तिरै कतै हुन नि सक्छिन नि ! के थाहा ! रेडियो नेपाल मा अर्को बजिरहने गीत भनेको प्रेम ध्वज प्रधान को 'घुम्तिमा न आउ है आँखा तीमी जुधाउन.....' भन्ने नि हो नि है?


अब बल्ल आयो रामेको पालो !


साँची के छ हँ रामे? अनी कती प्याला रित्याइयो त यो दुई दिनमा? गाथमा आरामै होला मान्या छु !


सोमबारे शिवमय जदौ !


बम बम भोले !


लेख्दा लेख्दै पुरे नि अन्मरिसकेछ ! के छ पुरे प्रभु? सप्तान्त कस्तो भयो त?

Last edited: 02-Aug-10 08:59 AM
Read Full Discussion Thread for this article