Posted by: Nepal ko chora July 30, 2010
Login in to Rate this Post:
0
?
शुक्रबारे घमाइलो बिहानी को जदौ जम्मै गाम्ले लाई,
नयाँ चौतारी बनेछ, सधैं झै first अनी second हुन लाई दौडा-दौड चलेछ। बिस्टे माथी बाट अनी लहरे तल बाट बोर फस भको मा बधाई छ।

Last edited: 30-Jul-10 09:59 AM