गएको १९७ चौतारी को केही झलक....
नेपथ्य बाट
ठुल्दाइ आएर ढोका खोल्नु हुन्छ...
[Subscribe] |
Rate this Post: 0 Like 0 Flag Fix Unicode |
तारेमाम गाम्लेहरु ! शुक्रबारे झम्झमाउदो जदौ । बिस्टे काजी बाटइ मा देख्याथें, आउँदै होला। ध्रुब्या पसलमा चिया ओर्डर गरी आए हुन्थ्यो । |
बिस्टे [Subscribe] |
Rate this Post: 0 Like 0 Flag Fix Unicode |
तारेमाम ठुल्दाइ त्यता नि झम्झमे हो,एता नि झम्झमे जस्तो होला भनेर छाता किन्न रोकिया त्यो अमृतमान को पसलाँ तेही देख्नु भा होला,बोलाउनु पर्थ्यो नि सँगइ आउनु हुन्थ्यो। ल जाउ त जाउ धुर्ब्या पसला,भैसी ले दुध दिएन भन्दै थ्यो बज्जे ले हिजो त,आज नि तेइ डेरीको मा बनाउने होला। |
rahulvai [Subscribe] |
Rate this Post: 0 Like 0 Flag Fix Unicode |
तारेमाम बिस्टे काजी ।
भात्क्या घर निर, झरी मा परि ट्वाँ परी हेरी राख्या लाई के डिस्टर्ब गर्नु भनी हिड्या म त । चिया चिया नै हो , डेरी होस् या............. को होस् । |
ritthe [Subscribe] |
Rate this Post: 0 Like 0 Flag Fix Unicode |
जदौ ! बिस्टे काइसाप र ठुल्दाइ लाई यो सोझो रिट्ठे को जदौ तथा तारेमाम ! माथि नेप्चे ले हसाएछ हिजो एक्छिन सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ, लोल !
|
रिट्ठे र बिस्टे चौतारी खन्न थालछन ....