Posted by: Rahuldai July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
अहिले रिक्सा चलाऊने कै दिन छ, बन्द सन्दमा नि मन्द नहुने । लरकी लाएको सुगन्ध नि हररर सुघ्न पाइने । मोज छ हर्केको, कालो चसमे धर्के कमिज को ।
Read Full Discussion Thread for this article