Posted by: ramronepal July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
यैसा तो कम हि होता था .....
के तुम भि हो और तनहायी भि ....

ल जिते नि मरुभुमी बाट फर्केछ ।
अस्तिको पालिमाइ तर्साउने थियो ...... फेरी मरुभुमी गएको ........ कस्तो भयो होला ...... लाल बहादुर खाती त हसिलो थियो नि ....... त्यस्तै छु भनेर आफुलाइनी राम्रो भन्न खोजेको होला .......

आफु त आज लाइन मा बस्न जान नि पायिएन ....... येतैकि ले छोडेको होइन ......... उता चिच्याउने बाकस्मा पनि पिर गर्दै मिस गर्दै होलान .......



अब बैरे, लहरे र रिठ्ठे को नि कुरा गरेर साध्य हुन्छ र .....
Read Full Discussion Thread for this article