Posted by: Geology Tiger July 29, 2010
Login in to Rate this Post:
0
?
हेल्लो चौतारी!
अनि चौतारीका सबै औतारीहरुलाई शुभप्रभात! न्यानो अभिवादन!
अनि के त नयाँ हालखबर? को को देवीको दर्शन गर्न लाइनमा बसे? अनि कस्ले कस्ले दर्शन पाए हँ? काली देवी र सेती देवी, अनि थस्सुली, भ्यात्ली अनेक प्रकारका देवीहरुको दर्शन पाएर चित्त प्रसन्न भएका औतारिहरुलाई बधाई!
लामो लाइन बसेर पनि त्यतिकै फर्कन परेकाहरुलाई चाँही नेक्स्ट ट्याम है त।
आफ्नो स्थिती भनेको चाँही लालबहादुर खाती हो कि ध्रुव के सि र भुवन के सि को अरु कालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्डै नओढ्नाले भने जस्तो भएको छ, आफूले देवीको दर्शन पाउन त परै जावोस एसो बाटोमा आइलागेका देवीहरु पनि मेरो दर्शन पाएपछि कुलेलाम ठोक्नेछन्।
सबैलाई चेतना भया!