Posted by: serial July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, नेप्चे


आज चाँही नेप्चे को दिन रैछ, लाइन मा नि देबिको पछाडि परेछ - देबी को पछी पछी लागेर भित्र बङलामुखी देबी को नी दर्शन गर्न भ्याएछ -


अब हाम पनि लाइन मा देबी को पछील्तिर भा भे - भित्र सम्म लाइन मा बसेर गरेर १० चोटि दर्शन गर्थे  होला -



लाइन बस्न लाको मान्छे लाई डिस्टर्ब हुने गरी बोलार - लाइन नै बस्न देन नी - झुरै भो

Read Full Discussion Thread for this article