Posted by: Nepal ko chora July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
लौ हेर त, यहाँ त जम्मै आइ सकेछन । अब के गर्नु, आफु लाई त धर्म-गर्नु पर्ने । बैस छ उन्जेल त मन्दिर को वरी परी मात्र घुमिन्थ्यो । अचेल नै हो भित्र नि दर्शन गर्न थाल्या त । अब आज बिहिबार बगलमुखी को दर्शन गर्न गाको, मेरी बास्सै कती भीड हो । बल्ल तल्ल दर्शन सम्म गरियो, बगलमुखी को अनि आफ्नि देवी को पनि । 

जम्मै गाम्ले लाई जदौ, ठुल्दाइ लाई तारेमाम । 
Read Full Discussion Thread for this article