Posted by: बिस्टे July 29, 2010
Login in to Rate this Post:
0
?
हैन का गएछन आज सबै
बगलामुखी मा डेरा जमार बस्न लागे जस्तो छन सबै
अनी ठुल्दाइ को किलास छैन आज ?
रिट्ठे को त अलाराम फुटा हो क्यार अस्ती तेसैले सुतिरा होला।
लहरे कता लागेछ नि,
रामे पुरे बैरे पुन्टे सबै हाजिर हो।
बगलामुखी मा डेरा जमार बस्न लागे जस्तो छन सबै
अनी ठुल्दाइ को किलास छैन आज ?
रिट्ठे को त अलाराम फुटा हो क्यार अस्ती तेसैले सुतिरा होला।
लहरे कता लागेछ नि,
रामे पुरे बैरे पुन्टे सबै हाजिर हो।