Posted by: Rahuldai July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ ।


तारेमाम बिस्टे ,


मैले सिकाको काइदा ले फाईदा गर्‍यो कि गरेन बिस्टे काजी । ओल्ड इज गोल्ड , मखुला ??


बाँकी जम्मै अल्लारेहरु बगलामुखीमा माइ हरु दर्शनअभिलाषी मै ब्यस्त होला, के आउथ्यो चौतारी ?



ध्रुब्या पसल तिर लागें ।

Read Full Discussion Thread for this article