Posted by: perfectionist July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
<<

मेरो अनुपस्थितिमा भाउजु लाई ..... सम्म भन्ने हिम्मत कसले गर्‍यो?


जसले गरे नि त्यसले राम्रो काम गरेन ।


 त्यस्तो पाप चिताउनेलाई श्राप दिन वाध्य हुन न परोस - किलर ह्वेल पत्नी पाओस भन्न न परोस। >>>

हो ठुल्दाइ, तेस्तालाई श्राप मात्र हैन, लातै-लातले भकुर्न पर्छ नि, हाम्री भाउजुलाई तथा-नाम भन्नी, टुँटमा लात हान्नु पर्छ के। हान्दिम् हान्दिम् परेको बैरेले बेहोर्छ रे

ठुल्दाइ, खै कुन चाइँ पाटकीले गफ लायेछ, हावै नचली पात हल्लियो भन्देछ। क्यार्नु


Last edited: 28-Jul-10 01:31 PM
Read Full Discussion Thread for this article