Posted by: perfectionist July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
<<पुरे चै कस्को जाल्मा परेछ हँ । त्यस्तो थिएन केटो त।>>

बिस्टे दाई, केइ माछो साछो हैन काम को जालमा परियो भन्या, अन्मार किताबमा नी जान पा छैन, कुन चाइँको आँखा लागेछ नि।


माथि देखुन् तल सम्म सप्पैलाई झिरिप्प पारेर प्रणाम।
Read Full Discussion Thread for this article