Posted by: serial July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

-त्यो चाइ कसरी था पाएउ नि लहरे सोम


-आफु पनि गइन्छ कहिले खाही माछा मार्न त्यसैले थाहा भाको


 ठुल्दाइ मात्र भेजिटेरियन हो र माछा नमार्न, मखुला ठुल्दाइ


ठुल्दाइ भेजिटेरियन होइन तर घर मा माछा हुँदा हुँदै अर्को माछा किन चाहियो - अर्को माछा को ज्यान लाई बेकारमा रिस्क मा राख्नु भएन नी

Last edited: 28-Jul-10 01:45 PM
Read Full Discussion Thread for this article