Posted by: ritthe July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

जदौ है मान्यगन्य बुढा खाडा सप्पैलाई !


लहरे बज्जे ले त्यो पुरी तरकारी को फोटो राखेर चाँही ठुलै कुकर्म गर्या हो ! त्यस्तो पुरी तरकारी र पानीपुरी त बिग टाइम नै मिस गर्या हो औरिका मा ! हाम्रा तिर नि पाउन्नन त्यस्तो मिठो त !


अनी पुन्टे दाई ले रामे लाई दुई दुइटा खोजेर ल्याइदिनु भएछ ! अरु त ठिकै छ हाम्रो लहरेको पनि त मनै हो नि ! मखुला ठुल्दाइ?


बिस्टे काजी तेइ भन्या ब्यान ब्यान चाँही चौतारीमा एक्छिन पाइला राख्ने ठाउँ नि हुन्न त्यस्पछी त फेरी सुनसान मसान !


रामे, लहरे

Read Full Discussion Thread for this article