Posted by: बिस्टे July 28, 2010
Login in to Rate this Post:
0
?
एह लौ अचम्मै भो नि त ब्यान ब्यानै
एक कप चिया को खाने ब्यान ब्यानै
ल्याउने भए ल्याउ तातातो जेरी स्वेरी ब्यान ब्यानै
खाँदैनौ बासी समोसा र पकोडा हामी ब्यान ब्यानै
पुन्टे बुडा लाई नि चढेछ जवानी ब्यान ब्यानै
सङीनीको फोटो ल्यार टासेछन ब्यान ब्यानै।