Posted by: Rodiohead July 28, 2010
another sad news
Login in to Rate this Post:     3       ?         Liked by

दारु खाएर गाडी चलाऊने मुर्खहरु जती सबै मर्नै पर्छ। एक्लै, सकभर एक्लै। यिनिहरुले धेरै जसो २, ४ जनालाई पनि मारेर लिएर जाने गर्छन्, तर भगवानले सकभर यस्ता नशामा झुम भएर गाडी चलाऊने हरुलाई एक्लै लागिदिउन। 


दारु खाएर गाडी चलाऊने गुलेहरु मुर्ख मात्र हैनन त्यो समाजको ठुलो अपराधी हुन। तिनिहरुलाई मृत्‍यु मात्रले त्यो अपराधको सजाये पुरा हुँदैन, नर्कमा पनि फेरी तिनिहरुको छाला काडेर तेस्को डमरू बनाएर नन्दी भ्रिङ्गीहरुले त्यो डमरू बजाएर यमराजलाई न्रित्य देखाये पछी चै जाठो झन्डै सजाये पुरा हुन्छ।


जाठो नेपालीहरु, १००० डल्लरको कार क्रेडिट कार्डले किनेर बारमा गएर क्रेडिट कार्डले नै फेरी दारु खाएर, कालीहरुलाई पनि खुवाएर, बाहिर आएर फेरी क्रेडिट कार्डले ग्यास स्टेसनमा गएर चुरोट किनेर एउटा हातमा चुरोट अर्को हातले कारको ह्यान्डल समाएर आँखा तिर्मिर पार्दै गाडी चलाऊदा आफुलाई पारस भये झै सोच्ने बानी छोडेर बरु आफ्नै घर भित्र बसेर टन्न जाड र गाजा तानेर आफ्नै चर्पीमा रातभरी छादेर बसेकै राम्रो हो कि हैन?
गुलेहरुकै फेरी ठुला कुरा? आफु त मर्यो, अर्कालाई पनि मार्यो। घरमा बाउ आमा पनि अचम्म, छोरो पढ्न अमेरिका गएको जाड खाएर गाडी चलाएर मरेछ, क्या गज्जब गरेछ गुले छोरोले।


खैर दु:ख त किरा फट्याङ्ररा मर्दा पनि लाग्छ, मान्छे मर्दा त किन नलागोस? उन्को आत्माले शान्ती पाओस। उन्का परिवारलाई धैय धारन गर्ने छ्यमता भगवानले प्रदान गरुन। दारु खाएर झ्याप भएर गाडी चलाऊने छोरा छोरी फेरी फेरी कसैलाई नदिउन।

Read Full Discussion Thread for this article