Posted by: _____ July 27, 2010
Why it is easy to deceive Nepalese
Login in to Rate this Post:     0       ?        


It is very surprising that people don't care. Before going to some country they should do some research on internet.Why it is so easy to deceive us Nepalese. Job in South Africa !!!! Why on earth they beleived it? God save them.



काठमाडौ, श्रावण १० -
बेलायतबाट दक्षिण अफ्रिका लगिँदै गरेका ११ नेपाली विद्यार्थी दुई सातादेखि मोजाम्बिकमा बेपत्ता भएका छन् ।


परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई सन्तोस नामका नेपालीले रोजगारीको
प्रलोभनमा दक्षिण अफ्रिका लैजान लागेका थिए । बेपत्ता हुनेमा राधा पौडेल,
सन्ध्या लम्साल, किरण रिजाल, रेवतीप्रसाद नहर्की, भोजराज देवकोटा,
राजेन्द्र रिजाल, विकास विश्वकर्मा, बुद्धि सापकोटा, सन्तोष पौडेललगायत छन्
। उनीहरू पाँच महिनाअघि बेलायत पुगेका थिए । उनीहरूलाई अफ्रिका लैजान
लागेका व्यक्तिको थर र ठेगाना खुल्न सकेको छैन ।

Source:

http://www.ekantipur.com/np/2067/4/10/full-news/315223/
Read Full Discussion Thread for this article